शुक्रबार, असार ५, २०८३

प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको अवरोध

 |  आइतबार, असार १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असार १५, २०८२
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक बहिष्कार गरेर निस्किएको छ। राप्रपा सांसदहरू बैठक छाडेर निस्किएका छन्।

यसैबीच आज पनि रास्वपा सांसदहरू वेल अगाडि पुगेर अवरोध गरिरहेका छन्। 

प्रकाशित: Jun 29, 2025| 14:25 आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्