आइतबार, चैत १, २०८२

विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

 |  बुधबार, असार ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ११, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। 

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १  बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। 

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Jun 25, 2025| 08:35 बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्