शनिबार, असोज १०, २०८३

बेँसीसहर-चामे सडक अवरुद्ध

 |  बुधबार, असार ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२

लमजुङ- पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

 जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो। पहिरो पन्छाउने प्रयास जारी छ।

प्रकाशित: Jun 18, 2025| 10:17 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्