आइतबार, पुस १३, २०८२

प्रचण्ड‌को नेतृत्वमा विपक्षी दलको बैठक जारी

 |  शुक्रबार, जेठ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रतिपक्षी दलको बैठक बसेको छ। 

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग  गर्दै संसद् अवरुद्व गर्दैआएका छन्। 

प्रकाशित: Jun 06, 2025| 14:35 शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्