सोमबार, भदौ २२, २०८३

संसद्‍मा बोल्न नपाए गृहमन्त्रीले पत्रकार सम्मेलन गर्ने

 |  बुधबार, जेठ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०८२

काठमाडौं- भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट पार्न गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन्।

यसबारे बोल्न उनले संसद‍्‍मा समय मागेका छन्। तर प्रतिपक्षी दलहरुले उनको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका छन्। प्रतिनिधि सभाको अवरोध नहटे पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने उनको तयारी छ। 

गृहमन्त्री लेखकले संसद्‌मा बोल्न समय लिए पनि विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन्। 

प्रकाशित: May 28, 2025| 15:02 बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्