शनिबार, जेठ ३, २०८२

कांग्रेस संसदीय दलको बैठक शनिबार

 |  शुक्रबार, जेठ २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२

vianetvianet
National life insurance

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए।
      
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए। 

प्रकाशित: May 16, 2025| 10:13 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्