शनिबार, पुस १२, २०८२

ढल्केबर सबस्टेशनमा समस्या आउँदा काठमाडौंमा अन्धकार

 |  बिहीबार, जेठ १, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौंसहित देशका थुप्रै स्थानमा बिजुली गएको छ। साँझको समयमा बत्ती नहुँदा जताततै अन्धकार छाएको छ।

ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा यस्तो अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बत्ती आउन केही समय लाग्ने बताइएको छ।

यसअघि गत वैशाख ३ गते ढल्केबरमा रहेको सबस्टेसनस्थित ग्रीडमा आगलागी भएको थियो। त्यसबेला धनुषासहित तीन जिल्लाको विद्युत आपूर्ति प्रभावित भएको थियो।

प्रकाशित: May 15, 2025| 19:28 बिहीबार, जेठ १, २०८२
प्रतिक्रिया दिनुहोस्