बुधबार, असार २५, २०८२

जक आरोपित थुनुवा जेलको शौचालयमा मृत भेटिए

 |  आइतबार, वैशाख २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

vianetvianet

जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए। मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन्। दीपकले आत्महत्या गर्नुको कारण खुल्न बाँकी छ।

प्रकाशित: May 11, 2025| 16:21 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्