शुक्रबार, असार ५, २०८३

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२
National life
Shivam cement

काठमाडौं- संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक बिहीबार बिहान पनि बस्दैछ।

विहीबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसमाथि सांसदहरूले धारणा राखिरहेका हुन्।

प्रकाशित: May 08, 2025| 08:39 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्