मंगलबार, वैशाख २३, २०८२

माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

 |  मंगलबार, वैशाख २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको  जनाइएको छ। 

प्रकाशित: May 06, 2025| 10:54 मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्