आइतबार, वैशाख २१, २०८२

एमाले सचिवालय बैठक बस्दै

 |  आइतबार, वैशाख २१, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २:०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
 
उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

प्रकाशित: May 04, 2025| 09:36 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्