शुक्रबार, असार ५, २०८३

एमाले संसदीय दलको बैठक बस्दै 

 |  शनिबार, वैशाख २०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०८२
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ। 

बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदमा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले बताए।

प्रकाशित: May 03, 2025| 07:26 शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्