काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस्तो छ नीति तथा कार्यक्रम
प्रकाशित: May 02, 2025| 16:35 शुक्रबार, वैशाख १९, २०८२