शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जनमतसँग एकताका लागि कमलादी पुगेका रेशम चौधरी प्रहरी नियन्त्रणमा

जनमतसँग एकताका लागि कमलादी पुगेका रेशम चौधरी प्रहरी नियन्त्रणमा

 |  बुधबार, वैशाख १७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताका लागि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका हुन्।

उनलाई के कारणले नियन्त्रणमा लिइयो भन्ने खुलेको छैन। उनलाई डिल्लीबजार कारागार लगिएको छ।

केही दिनअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले चौधरीलाई पक्राउ गर्न लागिएको सूचना आफूले पाएको बताएका थिए।

टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय भोगिरहेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए।

Shivam cement

 

प्रकाशित: Apr 30, 2025| 13:24 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्