बुधबार, वैशाख १७, २०८२

सुन तोलामा सात सयले घट्यो

 |  बुधबार, वैशाख १७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।

मंगलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।  
    
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित: Apr 30, 2025| 11:42 बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्