शुक्रबार, पुस ११, २०८२

गुडिरहेको टिपरमा आगो लाग्यो 

 |  सोमबार, वैशाख १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

National life
Laxmi sunrise bank
kumari

विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ। विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा सोमबार दिउँसो साढे २ बजेतिर एक्कासि आगो लागेको हो।

प्रहरीका अनुसार विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए।

टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ।

प्रकाशित: Apr 28, 2025| 17:58 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्