सोमबार, वैशाख १५, २०८२

माधव नेपाल र झलनाथ खनाल पनि शिक्षक आन्दोलनमा

 |  सोमबार, वैशाख १५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- विगत २७ दिनदेखि आन्दोलनरत शिक्षकलाई साथ दिन दुई पूर्वप्रधानमन्त्री सडकमै पुगेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल र झलनाथ खनाल शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन आन्दोलन स्थलमा पुगेका हुन्। नेकपा एसका अन्य नेताहरु पनि आन्दोलनमा सहभागी भएका छन्।

प्रकाशित: Apr 28, 2025| 13:00 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्