मंगलबार, वैशाख १६, २०८२

वर्षाले शिक्षक आन्दोलन तितरबितर

 |  आइतबार, वैशाख १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं उपत्यकामा असिनासहितको वर्षा भएको छ। आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो। पानी परेपछि शिक्षक आन्दोलन पनि प्रभावित भएको छ। 

शिक्षकहरू आन्दोलनबाट बस चढेर घर फर्किएका छन्। पानी पर्नुअघि शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा केही शिक्षक घाइते भएका छन्।

प्रकाशित: Apr 27, 2025| 14:10 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्