बुधबार, असोज १४, २०८३

काठमाडौं महानगरमा आइतबार शोक बिदा

 |  शनिबार, वैशाख १३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०८२

तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ।

महानगरको प्रशासन विभागले शनिबार सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी दिएको हो।

डंगोलको शुक्रबार निधन भएको हो। डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए।

प्रकाशित: Apr 26, 2025| 17:03 शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्