शुक्रबार, असार ५, २०८३

पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीबीच वानटुवान वार्ता

 |  शनिबार, वैशाख १३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०८२

क्रिश्चियन क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टि संस्कार शनिबार गरिएको छ।

National life

यसैबिच, युक्रेनी अधिकारीहरूले सेन्टर पिटर्स स्क्वायरभित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको तस्बिर जारी गरेका छन्।

यस तस्बिरमा उनीहरू दुवै आमनेसामने बसेका छन् र गहिरो अनौपचारिक कुराकानीमा व्यस्त देखिन्छन्। यो तस्बिर जेलेन्स्कीको कार्यालय प्रमुख आन्द्रेई येर्माकले जारी गरेका हुन्। 

पोप फ्रान्सिसको शरीरलाई सेन्ट पिटर बासिलिकाबाट हटाएर सेन्ट पिटर स्क्वायरमा राखिएको थियो, जहाँ प्रार्थना सभा आयोजना गरिएको थियो।

पोप फ्रान्सिसको अन्त्येष्टिमा विश्वभरका नेताहरू इटलीको रोम पुगेका छन्।

Shivam cement

प्रकाशित: Apr 26, 2025| 17:00 शनिबार, वैशाख १३, २०८२
प्रतिक्रिया दिनुहोस्