बिहीबार, वैशाख ११, २०८२

गुडिरहेको बसमा अचानक आगो सल्कियो

 |  बिहीबार, वैशाख ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडि मूल सडकमा बसमा अचानक आगलागी भएको छ।

कलंकीदेखि थानकोटतर्फ गइरहेको बागमती प्रदेश ०३–०१–००५ ख ९७८६ नम्बरको सार्वजनिक बसमा आगलागी भएको हो। बसको फाइबर सर्ट भएर आगो सल्किएको प्रहरीले जनाएको छ।

नगरपालिकाको दमकल र स्थानीय ट्यांकरको सहायताले प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका छन्। बस पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने हुन पाएन।

प्रकाशित: Apr 24, 2025| 15:39 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्