शुक्रबार, पुस ११, २०८२

नेपाल प्रहरीका ३११ जना इन्सपेक्टरको सरुवा [सूचीसहित]

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकसाथ सरुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षकले गरेको सरुवा निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको छ।

National life

सरुवासँगै इन्सपेक्टर इन्चार्ज हुने कार्यालयका प्रमुख हेरफेर भएका छन्।

हेर्नुस् सरुवा सूची 

प्रकाशित: Apr 24, 2025| 11:29 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्