शुक्रबार, असार ५, २०८३

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।

National life

आज मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनी हटाइएका हुन्। नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग उनको द्वन्द्व थियो। यद्यपि दुवै कांग्रेसका हुन्।

ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनको तनाव थियो। आफ्नो कार्यक्रममा उपस्थित नभएको भन्दै उनले ऊर्जा सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए।

 


 

Shivam cement

प्रकाशित: Apr 23, 2025| 18:20 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्