बिहीबार, असोज २, २०८२

त्रिशुलीमा मोटरसाइकल खस्यो, एकजनाको मृत्यु

 |  आइतबार, वैशाख ७, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

काठमाडौं- त्रिशुली नदीमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ।

Kumaribank

आइतबार साँझ साढे ५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-७स्थित त्रिशुली नदीमा दुई जना सवार मोटरसाइकल खसेको हो।

खोजतलासको क्रममा बा प्र ०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एकजनाको शव फेला परेको छ। मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। 

प्रकाशित: Apr 20, 2025| 19:31 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्