शनिबार, जेठ १०, २०८२

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता छुटे

 |  आइतबार, वैशाख ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्‍देनसहितका नेता प्रहरी नियन्त्रणबाट मुक्त भएका छन्।

आज दिउँसोदेखि नियन्त्रणमा रहेका सबै साँझ छुटेका हुन्। उनीहरुलाई सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएको थियो।

छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन्।

उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: Apr 20, 2025| 18:32 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्