सोमबार, भदौ २२, २०८३

राप्रपाले बोलायो आकस्मिक बैठक

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं-राप्रपाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्नेसहितका नेता पक्राउ परेपछि बैठक बोलाइएको हो। बैठक अहिले साढे चार बजे बस्ने भएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभर राँके जुलुस गरिनेछ।

प्रकाशित: Apr 20, 2025| 15:30 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्