सोमबार, भदौ २२, २०८३

बानेश्वरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं-- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बानेश्वर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेको छ। गत चैत १५ गते पक्राउ परेका नेताहरुको रिहाइ माग गर्दै राप्रपाका नेता-कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले गृहमन्त्री राजीनामा दे, सरकार मुर्दावाद,  हाम्रा नेता रिहाइ गर भन्दै नाराबाजी गरेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए।
 

प्रकाशित: Apr 20, 2025| 12:44 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्