शनिबार, वैशाख ६, २०८२

कांग्रेस महामन्त्री शर्माले औंल्याए सरकारका सात कमजोरी

 |  बुधबार, वैशाख ३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

vianetvianet

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। शर्माले सरकारले हालै गरेका सात वटा कामप्रति कमजोरी पनि औंल्याएका छन्।

triton college

उनले भनेका छन्- 

नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। 

कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ ! सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !

National life insurance

कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि सरकारको काम गराइ चित्तबुझ्दो नभएको बताइरहेका छन्। यसैगरी अर्का प्रभावशाली नेता शेखर कोइलारा पनि सरकारको कार्यशैलीप्रति असन्त्ष्ट छन्।

प्रकाशित: Apr 16, 2025| 11:32 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्