बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आन्दोलित शिक्षकका प्रतिनिधिसँग कांग्रेसका दुई महामन्त्रीको छलफल

आन्दोलित शिक्षकका प्रतिनिधिसँग कांग्रेसका दुई महामन्त्रीको छलफल

 |  मंगलबार, वैशाख २, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२
National life
Shivam cement

काठमाडौं- आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले छलफल गरेका छन्।

उनीहरूले सोमबार साँझ केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन्। छलफलमा महामन्त्रीद्वयले शिक्षकहरूका मागका बारेमा पहलकदमी लिने आश्वासन दिएका थिए।

देशभरका शिक्षक केही सातादेखि स्कुल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

प्रकाशित: Apr 15, 2025| 10:26 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्