सोमबार, भदौ २२, २०८३

एमाले सचिवालय बैठक सुरु

 |  सोमबार, वैशाख १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०८२

काठमाडौं- नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित: Apr 14, 2025| 14:10 सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्