सोमबार, भदौ २२, २०८३

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

 |  आइतबार, चैत ३१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१

जनकपुर- मधेस प्रदेशसभाको  चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य  भएको छ।

मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ।

प्रकाशित: Apr 13, 2025| 14:39 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्