सोमबार, चैत १८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

 |  शुक्रबार, चैत १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १५, २०८१

vianetvianet
triton college

काठमाडौं- एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । 

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका अन्य उच्चपदस्थ अधिकारीहरूको पनि सहभागिता रहेको थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायतअन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको जनाएको छ ।

प्रकाशित: Mar 28, 2025| 13:10 शुक्रबार, चैत १५, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्