शनिबार, कात्तिक २९, २०८२

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

 |  बिहीबार, चैत १४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १४, २०८१

काठमाडौं- आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधि सभाको बैठक र मध्याह्न १२ बजे राष्ट्रिय सभा बैठक बस्दैछ।

National life

बुधबार विपक्षी दलहरूको अवरोधका कारण दुवै सदनको बैठक स्थगित भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

यसका साथै नेपाल हवाई सेवा प्राधिकरण विधेय र नेपाल नागरिक उड्डयनप्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निकासी पैठारी विधेयक लाई दफावार छद्यफलको लागि सम्बन्धित समितिमा पाठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: Mar 27, 2025| 08:42 बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्