बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, फेरि सुरु हुन सकेन प्रतिनिधि सभा

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, फेरि सुरु हुन सकेन प्रतिनिधि सभा

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

काठमाडौं- राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको हो। 

National life

सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी सांसदहरूले सरकारसँग जबाफ माग गर्दै विरोध जनाएका थिए। 

बैठक सुरु हुनासाथ सांसदहरू उठेका थिए।

उता प्रतिनिधि सभाको बैठक पनि विपक्षीकै अवरोधका कारण स्थगित भएको छ। आधा घण्टाका लागि स्थगित भएको बैठक डेढ घण्टा बित्दा पनि सुरु भएको छैन।

प्रकाशित: Mar 26, 2025| 14:04 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्