मंगलबार, चैत १९, २०८१

प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

 |  बुधबार, चैत १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

vianetvianet
triton college

काठमाडौं- विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ। विपक्षी दलहरूको बैठक भनिएपनि कुन-कुन एजेण्डामा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्रा राय यादव सहभागी छन्।

प्रकाशित: Mar 26, 2025| 09:52 बुधबार, चैत १३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्