बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजसंस्था पुनर्स्थापनका लागि राप्रपाले वैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने 

राजसंस्था पुनर्स्थापनका लागि राप्रपाले वैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने 

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१
National life
Shivam cement

काठमाडौं- राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि आगामी वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। 

साथै यही चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने भएको छ।

राजसंस्था पुनर्स्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुनेछ।
 

प्रकाशित: Mar 25, 2025| 18:50 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्