बुधबार, चैत २०, २०८१

सुनको भाउ चार दिनदेखि ओरालो

 |  मंगलबार, चैत १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

vianetvianet

काठमाडौं- पछिल्ला चार कारोबार दिनदेखि सुनको भाउ लगातार घटेको छ।

triton college

नेपाली बजारमा शुक्रबारदेखि सुनको मूल्य घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजारमा कारोबार भएकोमा शुक्रबार १ हजार घटेको थियो।

यसैगरी आइतबार ९ सय र सोमबार ६ सय घटेको थियो। आज मंगलबार २ सय घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ तोकेको छ।

 

प्रकाशित: Mar 25, 2025| 11:48 मंगलबार, चैत १२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्