मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कुलमानलाई हटाएको विरोध गर्दै शेखर कोइरालाले भने- विनाशकाले विपरीत बुद्धि

कुलमानलाई हटाएको विरोध गर्दै शेखर कोइरालाले भने- विनाशकाले विपरीत बुद्धि

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सरकारले कुशासनको निरन्तरताको यो अर्को कडी रहेको भन्दै यसको स्वामित्व सरकारमा सहभागी रहेको दल कांग्रेसले नलिने उनले बताएका हुन्।

साथै, उनले सरकारका गतिविधिको विरोध गर्दै यसरी कतिदिन चल्ने र चलाउने भनी प्रश्नसमेत गरेका छन्।

 

 

प्रकाशित: Mar 25, 2025| 08:15 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्