बुधबार, पुस ९, २०८२

कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य थपिए

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य थपिएका छन्।

National life

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहेको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा सदस्य मनोनयन गरेका हुन्र

यी हुन् मनोनयन भएका सदस्य
उज्ज्वल कोइराला, ताप्लेजुङ
प्रेमचन्द्र राय, महोत्तरी
विजया श्रेष्ठ केसी, ललितपुर
मोहनजंग शाह, बाँके
निरञ्जन कोइराला, कास्की
कुमार लामिछाने, वर्दिया
रमा केसी, सुर्खेत
प्रेमलाल चौधरी, कैलाली
शेरबहादुर सार्की, बाजुरा
दिलिप कार्की, कञ्चनपुर

 

प्रकाशित: Mar 24, 2025| 14:35 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्