बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफ अन्तर्राष्ट्रिय गुणस्तर आईएसओबाट सम्मानित

आइएमई लाइफ अन्तर्राष्ट्रिय गुणस्तर आईएसओबाट सम्मानित

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी आईएसओ ९००१ः२०१५ बाट सम्मानित भएको छ।

National life

अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस)को आवश्यक मापदण्ड अवलम्बन भएको सुनिश्चित गर्छ।

आईएसओ प्रमाणपत्र प्राप्त हुनु ग्राहक विश्वासको प्रमाण रहेको कम्पनीको भनाइ छ।

नेपालको जीवन बिमा क्षेत्रमा छुट्टै पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापनमा रणनीतिक सुधार ल्याइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बताए।

 

Shivam cement

प्रकाशित: Mar 24, 2025| 11:28 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्