बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकद्वारा ग्लोबल मनी विकमा देशभर वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकद्वारा ग्लोबल मनी विकमा देशभर वित्तीय साक्षरता कार्यक्रम

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१


काठमाडौं- सानिमा बैंकले २०८१ चैत्र ४ देखि १० गतेसम्म ग्लोबल मनी विक २०२५ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

National life

सबै प्रदेशमा रहेका बैंक शाखामार्फत यस वर्षका लागि तय गरिएको ूपछ्याउनु अघि सोच्नुहोस्, भोलि बुद्धिमानी पैसाू नारालाई टेवा पुर्‍याउने गरी विभिन्न स्कुल तथा कलेजमा विद्यार्थीमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ।

बैंकले विगतका वर्षदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखामार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ ए.टि.एम सञ्जालहरु संचालनमा छन्।

 

Shivam cement

प्रकाशित: Mar 24, 2025| 11:27 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्