शनिबार, कात्तिक २९, २०८२

सुनको भाउ १ लाख ७६ हजार

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

National life

हिजो मंगलबार प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८०० ले बढेर एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको भाउ प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ।

अन्तरर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ३५ अमेरिकी डलर रहेको छ।

प्रकाशित: Mar 19, 2025| 12:21 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्