बुधबार, असार ३, २०८३

सुनको मूल्यमा उच्च कीर्तिमान

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) छापावाल सुन अहिलेसम्मकै उच्च प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ। 

सोमबार सुन एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: Mar 18, 2025| 11:11 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्