सोमबार, चैत ४, २०८१

नेपाल लाइफको सञ्चालकमा तीनजना निर्वाचित

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

health

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा तीनजना निर्वाचित भएका छन्।

इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभाको निर्णयअनुसार सर्वसाधारण सेयरधनी (समूह ख) को सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका हुन्।

साथै, निर्वाचनपछि २ चैतमा बसेको कम्पनी सञ्चालक समिति बैठकमा नवनिर्वाचित सञ्चालक सदस्यले अध्यक्ष गोविन्दलाल संघईबाट पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन्।

प्रकाशित: Mar 17, 2025| 11:55 सोमबार, चैत ४, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्