काठमाडौं- आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ।
संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेका नेताहरूले बताएका छन्।