सोमबार, चैत ४, २०८१

पेट्रोल र डिजेलको मूल्य घट्यो

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। 

health

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको हो। 

यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको निगमले जनाएको छ। 

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ। यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १५१ रूपैयाँ पर्नेछ। 

प्रकाशित: Mar 15, 2025| 20:51 शनिबार, चैत २, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्