शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यूएईबाट बोटिममार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस

यूएईबाट बोटिममार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस

 |  आइतबार, फागुन १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०८१

vianetvianet

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले  यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

बोटिम एप मार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले यूएईमा रहेका नेपालीमा थप उत्साह मिल्ने विश्वास कम्पनीको छ।

१५ फागुन १५ चैतसम्म लागु हुने  अफर अन्तर्गत  १० रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

 

प्रकाशित: Mar 02, 2025| 14:12 आइतबार, फागुन १८, २०८१
प्रतिक्रिया दिनुहोस्