आइतबार, वैशाख ७, २०८२

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  मंगलबार, फागुन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०८१

vianetvianet

काठमाडौं- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ।

triton college

दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

त्यस्तै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: Feb 25, 2025| 07:52 मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्