काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौँमा रहेको खुशिवु शाखा कार्यालय स्तानान्तरण गरेको छ।
काठमाडौं महानगरपालिका- १७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडाको करिब ९० मिटर पश्चिमतिर स्थानान्तरण गरेको हो।
आइतबार स्तान्तरित नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले उद्घाटन गरेका थिए।