शनिबार, जेठ ३०, २०८३

अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई कांग्रेसक ह्विप

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१
National life
Shivam cement

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद्मा ल्याएको अध्यादेशको पक्षमा उभिन सांसदहरूलाइ ह्ववीप जारी गरेको छ।

अध्यादेश दुवै सदनबाट पारित गर्न पार्टीले ह्वीप जारी गरेको हो। आज बसेको संसदीय दलको बैठकले सदनमा दह्रो गरी प्रस्तुत हुने र सरकारले ल्याएको नीति पारित गरेर जाने निर्णय गरेको थियो।

बैठकमा मन्त्रीहरूले आफ्नो कार्यप्रगति विवरण पनि प्रस्तुत गरेका थिए। त्यसक्रममा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको इज्जत राख्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित: Feb 06, 2025| 13:19 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्